शनिबार, साउन १२, २०८१

परिक्षामा चिट चोरेको भेटेपछि प्रथम हुने सिमाले किन गरिन आत्महत्या (पुरा भिडियो सहित हेर्नुहोस )

दाङ, कपिलबस्तु चन्द्रौटा स्थित  एक  सिमा नाम गरेकी युवती  आत्महत्या गरेकी छिन l बाबु आमाकी प्यारी छोरि धेरै पढी केहि गर्न सक्छु र बाबु आमालाई पाल्छु भनि लागि परेकी सिमा आज सानो गल्ति को कारण आत्महत्या गरेकी हुन l पढाई मा प्रथम दोस्रो हुने सिमा एक बिषय को दिन घरको काम सघाउदा  उनि पढ्न नपाएको हुदा सानो चिट बनाई लगेकि  थिइन l सोहि चिट जिल्ला बाट खटिएका शिक्षक  हरुले भेटे l त्यो शिक्षकले सिमा को उत्तरपुस्तिका  को कापी लगी सिमा लाई परिक्षा कोठा मा बस्न दिएनन l रोइ कराई धेरै बिन्ति बसाली अब देखि कहिले पनि चिट नचोर्ने बाचा खाई कापी माग्दा पनि शिक्षक ले नदिए पछि सिमा धेरै दुखि भइन l

पढाई मा धेरै राम्री  सिमा अब चिट चोरेको सबै जनाले थाहा पाए पछि आफ्नो  सर मेडम हरु को आफु प्रति को आत्माबिस्वास  गुमेको र आफ्नो कुनै इज्ज़त नभएको भन्दै अब म बाच्नु को कुनै पनि अर्थ नभएको भन्दै सिमा ले एउटा चिठि लेखि आत्माहत्या गरेकी छिन l सिमा आफ्नो स्कुल मा हुने सबै कार्यक्रम हरुमा प्रथम हुने गर्थिन l पढाई मा सबै लाई जित्ने सिमा ले चिट चोरे पछि उनलाई साथी, इस्टमित्र  हरु संग आफ्नो मुख सम्म देखाउन लायक नभएको भन्दै एउटा चिठी लेखि आत्महत्या गरेकी हुन l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७