मङ्लबार, बैशाख ४, २०८१

दाङको देउखुरी मा माटोको ढिस्कोले च्यापेर एक युवती को निधन

अमृता के सी ,दाङ l दाङ को देउखुरी मा घर लिप्न को लागि माटो लिन गएकी एक युवती को मृत्यु भएको छ l दाङ को देउखुरी को गढवा  गाउपलिका वडा नम्बर ७ मानपुर कि १८ बर्षिय सर्मिला परिवार को माटो खन्ने क्रम मा ढिस्को भित्रै  गएको हुनाले माथि बाट माटो खसी पुरिएर मृत्यु भएको हो l शनिबार साझ  घर नजिकै घर लिप्ने माटो खन्ने क्रम मा माथि बाट माटोको ढिस्को खसी  मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ ले जानेको छ l माटोले पुरिएर घाइते भएकी परियारको लमहीमा उपचार को क्रममा मृत्यु भएको प्रहरीले जनाए को  छ l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७