शनिबार, साउन १२, २०८१

डाक्टर बोलाएर ठुली छोरी र ओली बुवाको चेकजाँच गर्दा यस्तो रोग भेटियो(पुरा भिडियो सहित हेर्नुहोस)

अमृता के सी  दाङ तुल्सीपुर् उपमहानगर पालिका ४ सुनेलपुर जहाँ एउटा जंगल को बीच मा रहेको एउटा एक्लै झुपडी घर जसमा एक ६५ बर्षीय बुबा र तिन छोरि बस्ने गर्छन l घरको स्थिति  एक दम नाजुक थियो, दुइ वटी श्रीमती बिहे गरेका ओली बुबा अहिले एक्लै जिबन कटाई रहेका छन् l जेठी श्रीमती को निधन भए पछि कान्छी श्रीमती बिहे गरेका रहेछन l

कान्छी श्रीमती बिहे गरे पछि उन बाट ४ छोरि जन्मेका रहेछन l  जंगलको बीच मा घर भएको कारण एक दिन जेठी छोरि का गाइन कसैलाई थाहा भएन जेठी छोरि हराएको ४ बर्ष बिती सक्दा पनि कुनै खबर नआएपछि  माइली छोरि को सानै उमेरमा बिहे गरि दिईन,माइली छोरि मुटु सम्बन्धि रोगि थिइन यो कुरा छोरि को परिवार मा थाहा भए पछि बिहे भएको ५ दिनमा माइती पठाई दिए l जेठी छोरि हराएको र माइली छोरि  फर्केको कारण यसको पिडा सहन नसकेर आमाको निधन भयो l

श्रीमतीको निधन भए पछि ६५ वर्ष का बुबा गरिबीको कारण  जिबन मा राम्रो  खान र लाउन नपाएका यो परिवार ले आफ्नो बनमा दर्ता नभएको कारण श्रीमती को लास जलाउन समेत  दाउरा पाइएन l दाउरा नपाए पछि गाउका केहि व्यक्ति हरुले  परिवार कै अगाडी घरको आगन मै लास गाडी दिए l माइली र साइली छोरि अलि ठुला र बुज्ने थिए भने कान्छी छोरि आमाको काख मा खेल्न उमेर थियो l आफ्नी आमाको लास  आगनमै गाडे लगतै जब कान्छी छोरीलाई आमाको याद ले सताउछ तब आमाको चिहान माथि लडिबुडी गर्छिन र आमा आमा भनि रुने गर्छिन l

कान्छी छोरि जब आमाको यादले सताउदा आमाको चिहान माथि लडीबुडी गर्दै पल्टीदै गर्छिन तब माइली छोरि लाई बहिनि सम्हाल्न गार्हो पर्छ र बिहोस हुन्छिन l  आमाको निधन पछि गाउ गाउ गएर मागेर  एक छाक  पनि राम्रो  खान नपाएको यो परिवार ले झन अहिले बिश्व भर फैलिएको नोबेल covid 19 जस्तो खतरनाक रोगको बेला के खान पाएका होलान भनि गाईका टिका सानु र मिडिया कर्मी हरु केहि राहत लागि गएका थिए l घर मा पुग्दा ६५ बर्ष का बुबा रोग को सिकार बोकी लडिरहेका थिए l आफ्नी आमाको निधन  भयो अर्को तिर  माइली छोरि लाई  घरको सबै जिम्बेबारी  बढ्दै गयो l घरकी जेठी छोरि काम सबै गर्नु पर्थ्यो ,काम गर्न उनलाई गार्हो भइ मुख बाट रगत आउने गर्थ्यो l यस्तो अवस्था देखेर पत्रकार भोजराज थापा ले आफै  डाक्टर लागि  बुबा र छोरि को चेकजाच गरि उपचार गरिरहेका छन l

पुरा भिडियो सहित हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७