शुक्रबार, चैत्र १६, २०८०

धेरै सपना बोकी काठमाडौँ आएकी रिता बसपार्कमा अलपत्र, (पुरा भिडियो सहित हेर्नुहोस)

काठमाडौँ, अमृता के सि, नेपाल को  सबै भन्दा ठुलो  सपनै सपना को सहर काठमाडौँ, जहाँ एक युवती राम्रो कलाकार बनि आफ्नो भबिस्य बनाऊछु  भनि काठमाडौँ छिरेकी रिता आज अलपत्र अवस्था मा काठमाडौँ को नया बसपार्क मा एक्लै टोलाई हिडिरहेकी थिइन l घर को आर्थिक स्थिति कम भएको कारण रिता जेठी बाठी छोरि हुनाले केहि गर्छु र परिवार लाई खुसि बनाऊछु भनि उनि काठमाडौँ आएकी थिइन l

देश अहिले  लकडाउन भएको कारण घर पनि जान नपाएकी रिता बाटोमा एक्लै हिडेको बेला अचानक पत्रकार भोजराज थापा  संग जम्का भेट हुन्छ l भोजराज ले सोधपुछ  गर्दा प्युठान जिल्ला कि रिता काठमाडौँ मा ठुलो सपना बोकी आएकी र अहिले अलपत्र परेको कुरा बताईन l रिताको  राम्रो स्वर भएको कारण  राम्रो गाइका  बन्छु र सबैलाई खुसि बनाउछु भनि काठमाडौँ आएकी थिइन l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७