शनिबार, साउन १२, २०८१

प्रदिप प्रखर पोख्रेलको आयो नयाँ गीत,टिका सानु देखि पत्रकार भोज राज थापा सम्मको अभिनय

नेपाली लोक गीतका  सर्जक प्रदिप प्रखर पोख्रेलले विश्व भर कोरोना फैलिरहेको बेला अनि विभिन्न देशमा  लकडाउन  भैरहेको अवस्था मा लकडाउन लाई लक्षित गर्दै लकडाउन सम्बन्धि सन्देशमुलक गीत किचकिचे घरबेटी बजार मा ल्याएका छन l

किचकिचे घरबेटी गीत विभिन्न कलाकारहरुको साथमा punam AVS nepal को अफीसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ l उक्त गीतमा महेश बिक्रम पाण्डे,पुजा  गुरुङ ,कृष्ण लामिछाने को स्वर रहेको छ भने प्रदिप प्रखर पोख्रेल को शब्द रहेको गीतको संगीत बिनोद ढकालको रहेको छ l म्युजिक भिडियोमा  अनिता बस्नेत,बिमल अधिकारी,पवन खतिवडा,यज्ञ सापकोटा,टिका सानु,मान सिहं खड्का,निरुता सिहं,राजु भुजेल,शोभा थापा, बिनोद राई ,पत्रकार भोजराज थापा, बिनोद ढकाल,श्रीजना खत्री, महेश बिक्रम पाण्डे,    कृष्ण लामिछाने,रुपक डोटेल ,बिनिता गुरुङ,पुजा गुरुङ लगाएतका बहुचर्चित अभिनय देख्न सकिन्छ l

भिडियो हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७