शनिबार, साउन १२, २०८१

कोरोनाको कारण नेपालमा तेस्रो व्यक्ति को मृत्यु

नेपालमा कोरोना भाइरसको कारण  तेस्रो व्यक्तिको  मृत्यु भएको छ  l गुल्मी मदाने गाउपालिका पुर्कोट घर भएका उनि गत जेष्ठ १ गते ज्वरो र रुघाखोकी लागे पछि उनलाई रुपन्देहीको तिलोत्तमा  स्थित क्रिमसन अस्पताल मा भर्ना गरिएको थियो l

भर्ना भएको दिनदेखि भेन्टिलेटर को सहायतामा आइसियुमा उनको उपचार भैरहेको थियो l पेशाले मिर्तक शिक्षक थिए l उनैको विधालय मा क्वारेन्टाइन भएकाले त्यहीबाट उनलाई संक्रमण सरेको आशंका गरिन्छ l

यो यसै  नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ३ पुगेको छ l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७