शनिबार, साउन १२, २०८१

नयाँ घर बनाउने खबर लिएर भोजराज ओली बुवाको घर पुग्दा खुसीले गदगद(पुरा भिडियो सहित

अमृता के सि,दाङ

दाङ,तुल्सीपुर उपमहानगरपालिका ४ सुनेलपुर जहाँ एक घना जंगलको बिचमा एक ६५ बर्षिय बृद् बुबा र ३ छोरि बसोबास गर्दै आएका थिए l घरमा खाने कुरा देखि लगाउने कपडा समेत नभएको अवस्था मा मिडिया कर्मी हरुको सहायतामा  र बिदेशी भुमिमा रहनु भएका दिदि बहिनि दाजु भाईको सहायतामा  त्यहाँ सबै  व्यवस्था मिलाएका थिए l

६५ बर्षिय बुबा धेरै बर्ष देखि ओक्ष्यान मा लड्दै आएका र उठ्न बस्न नसक्ने अवस्था मा हुदा पत्रकार भोजराज थापाले अस्पताल सम्म लागि ६५ बर्षिय भिम बहादुर ओली बुबालाई सहयोग गरेका थिए l

६ दिनको अस्पताल बसाई बाट फर्कंदा ओली बुबा आफै हिड्न र खान सक्ने अवस्था मा पुगेका थिए र घर पनि आफै पुगेका थिए lदेश तथा विदेश रहनु भएका सहयोगी नेपालीहरुको सहायताले ओली बुबाको लागि  बस्ति भएको गाउमा राम्रो घर  बसाल्ने खबरले ओली बुबा को अनुहारमा खुसि छाएको छ l अबको केहि दिन पछि ओली बुबाको घर बनाइदिने भनि भोजराज थापा ले भनेका छन l

ओली बुबाको छोरि पनि बिरामी भएको हुदा उनलाई एक राम्रो अस्पताल मा लागि उपचार गर्ने पनि भनेका छन l यो खबरले  ओलीको घरमा  धेरै खुसि छाएको छ साथै खाना खानको लागि पनि अब अरु को घरमा काम गर्न जानु परेको छैन l

भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७