शनिबार, साउन १२, २०८१

जाजरकोट – रुकुम काण्ड…. भोजराज थापा पुगे रहस्य पत्ता लगाउन, प्रेमी- प्रेमिकाको नमिठो बिछोड (पुरा भिडियो सहित)

दाङ, लगातार तिन बर्षदेखिको प्रेमलाई बिबाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका -४ रानागाउ का २१ बर्षिय नबराज बि क र पच्चिमरुकुमको चौरजहारी नगरपालिका -८ सोतीकी १७ बर्षिय एक ठकुरी जात भएको युवती संग प्रेम मा डुबेका उनीहरु समाज को केहि डर नमानी बिहे गर्ने अवस्थामा पुग्छन l बिहेको लागि नबराज आफ्ना साथि हरु लिएर युवती लिन पुग्छन l युवती को घरमा माग्न जादा उनि हरु को जात नमिलेको कारण  घरको परिवारले दिएनन l  दुवै जना एक बिना अर्को बाच्न नसक्ने अवस्था मा पुगे पछि भगाएर भए पनि जाने निधो गरे पछि   यो कुरा लाई स्वीकार नगरी झगडाको ठुलो रुप लिन पुगेको छ l

बिहेको लागी जात नमिले पछि युबतिको गाउका  ठुला-ठुला व्यक्ति हरुले ति नबराज बि क र  उनि संग  आएका साथीहरु  लाई पनि कुटपिट गरि लखेटी -लखेटी भेरी नदीमा हाम फाल्न बाध्य बनाएको र नबराज बि क लाई कुटपिट गरि उनको हत्या गरि उनलाई पनि भेरी नदीमा फलेको भनिएको छ  l भेरी नदीमा हाम फाले पछि नदि तर्न सकेका व्यक्ति हरु बाचे भने  नसक्ने हरु ३ जनाको शब फेला पर्यो र बाकि ३ जना ब्येपत्ता भएका छन l

अहिलेको यो २१औं सताब्दिमा पनि जातीय भेदभाब गर्ने व्यक्तिहरु लाई सजाय हुनुपर्छ भन्दै अहिले सामाजिक संजाल भरि माग गरिएको छ l  त्यस ठाउमा धनि, गरिब ,कामि ,दमाई,बाहुन ,क्षेत्रि  केहि नभनी धुमधाम संग बिहे गरि दिने हुनाले उनि हरु मायामा बाधिएका थिए l

चोखो माया को आगाडी कसैको केहि लाग्दैन  भन्दै उनिहरु मायामा बाधिएका थिए तर आज उनि हारेकाछन l त्यहा का स्थानियहरुले   दोषी लाई कडा कानुनी कारबाही को माग गरेका छन l

पुरा भिडियो सहित

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७