शनिबार, साउन १२, २०८१

“पानी नचल्नेलाई छोरी नदिने” के हो खास रहस्य,सुष्माको बुवाको साथीले भने यस्तो(पुरा भिडियो सहित)

दाङ, लगातार तिन बर्षदेखिको प्रेमलाई बिबाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका -४ रानागाउ का २१ बर्षिय नबराज बि क र पच्चिमरुकुमको चौरजहारी नगरपालिका -८ सोतीकी १७ बर्षिय एक ठकुरी जात भएको युवती संग प्रेम मा डुबेका उनीहरु समाज को केहि डर नमानी बिहे गर्ने अवस्थामा पुग्छन l बिहेको लागि नबराज आफ्ना साथि हरु लिएर युवती लिन पुग्छन l युवती को घरमा माग्न जादा केटिको उमेर पुगेको हामी बिहे गरिदिदैनौ भनेका थिए भनि सुष्मा  मल्लकी बुबाको साथीले भनेका छन l

नबराज बि क बेला बेला बिहेको कुरा लिएर केटि को घर जादा रहेछन तर मल्लका परिबारले कहिले  पानि नचल्ने कहिले उमेर नपुगेको कुरा भन्दै पटक-पटक फर्काएको पनि बताएका छन l यो अहिले जेष्ठ १२ गते भने उनिहरु भागेर भए पनि बिहे गर्ने निधो गरि केटि आफैले बोलाएको भनिएको छ l

बिहेको लागि नबराजले साथि लिएर आएको र केटि नदिए पछि घर घेरा हालेको हुनाले गाउका मानिसहरु आएर उनीहरुलाई लखेटी भेरी नदीमा हालेको हो भनि स्थानीयले बताएका छन l

 

पुरा भिडियो

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७