शुक्रबार, बैशाख ७, २०८१

भाेजराज पुगे जाजरकाेट, नवराज बिक र सुष्मा मल्लकाे प्रेम सम्बन्ध कस्ताे ?(पुरा भिडियो सहित)

लगातार  बर्षदेखिको प्रेममा जाजरकोटको भेरी नगरपालिका -४ रानागाउ का २१ बर्षिय नबराज बि क र पच्चिमरुकुमको चौरजहारी नगरपालिका -८ सोतीकी १७ बर्षिय एक मल्ल थरकी युवती संग रहेका उनीहरु जिबन भर संगै बस्ने निधो गरि  बिहेको लागि बोलाएकी थिइन l

पानि  नचल्ने जात भए पनि माया प्रेम मा डुबेकी सुष्मा पटक-पटक नबराज को घर मा खाने बस्ने कुरा नबराज को साथीले गरेका छन lबिहे गर्ने भनेर नबराजले आफ्ना साथीहरु लाइ बोलाइ लगेका थिए र सुष्माको आमाले नबराज को टोलि देख्दा त पानि नचल्ने जात किन आएको तलाई आज नमारी हुदैन  भनेको कुरा पनि साथीको बयान छ l

गाउलेहरुले धारिलो हातहतियार सहित यो टोलीलाई  कुट पिट गरेको र मारेर  फालेको पनि भनेका छन l खोला तर्न सक्ने मान्छे कसरि हराउछ र मर्छ पुरै गाउनै  आएको र कुटपिट गरेको मेरै आखाले देखेको छु र मैले पनि कुटाइ खाएको छु  कसरि मेरा साथी आफै मर्न सक्छन पनि भनेका छन l

पुरा भिडियो सहित

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७