शनिबार, साउन १२, २०८१

नवराज बिक लाई जलाउन लग्दा, बाटो मै ढले आमा र बहिनीहरु, (पुरा भिडियो सहित)

दाङ – रुकुम जाजरकोट घटनाका सम्बन्धमा बर्षदेखिको प्रेममा रहेका  जाजरकोटको भेरी नगरपालिका -४ रानागाउ का २१ बर्षिय नबराज बि क को आज अन्तेष्टि   गर्ने दिन नबराज को लास जलाउन लादा   पुरै जाजरकोट शोकमा रहनुको साथै नबराज को आमा, बहिनीहरु बाटोमै बिहोसी अवस्थामा पल्टिरहेका छन l

चोखो माया गर्ने नबराज आफै मरेको होइन मारेर नै फालेका हुन भनि नबराज को छिमेकि ले भनेका छन किन भने  शरीर  भरि चोटैचोट र उनको लिङ्ग पनि काटिएको छ त्यसैले यो हत्या नै हो भनेकी छिन l

श्रीमान बाट पनि अपहेलित भएकी नबराज कि आमा त्यहि चोरको मुख हेरी बाचेकी थिइन र बाबुको माया नपाएका बहिनि हरु दाई को माया मा बाचेका थिए र त्यो पनि हामी बाट खोसियो भन्दै डाको छोडी बिहोसी अवस्थामा कराइरहेका थिए l

मेरो दाइले आज सम्म कसैको केहि बिगारेको थिएन किन यति ठुलो सजाय भोग्नु पर्यो बरु गल्ति शुष्मा को छ उसले भोग्नु पर्ने थियो यो गल्ति किन मेरो दाईको जिबन मा आइ र यस्तो गरि भन्दै रोइकराई गरिन l

बर्षौ देखिको प्रेममा भएकी शुष्मा मेरो दाई संग घरमा आएर खाना खाने सुत्ने गर्थी ,मैले राम्री मान्छे होला भनि भनेको थिए तर मेरो दाई लाई मारी भन्दै रोइरहेकी छिन l

शुस्मा को पेटमा नबराज को बच्चा भएको कुरा उनको छिमेकि ले गरेका छन र नबराज को नासोलाई जसरि भए पनि नबराज को परिवार लाई दिने उनको छिमेकीले गरेकी छिन l र पुरै जाजरकोट बासि हरुले दोषीलाई कडा कानुनी कारबाही को माग गरेका छन l

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७