शनिबार, बैशाख ८, २०८१

सुष्मालाई भगाउने भनेर सुष्माको घर गएको होइन मेरो छोरा घाट बाटै नवराजका बुवाले खोले यस्तो कुरा(पुरा भिडियो सहित)

दाङ ,जाजरकोट घटनाका सम्बन्धमा बर्षदेखिको प्रेममा रहेका  जाजरकोटको भेरी नगरपालिका -४ रानागाउ का २१ बर्षिय नबराज बि क को आज अन्तेष्टि  गरिएको छ l नबराज को यस्तो अवस्था देखेर पुरै गाउ शोक मा रहेको छ l   नबराज कि प्रेमिकालाई प्रहरीले हिरासत मा राखेको छ l यसका साथै  सुष्मा को पेटमा नबराज को बच्चा हुर्कैदै छ भनि   छिमेकीले भनेका छन l

घाट बाटै नबराज का बुवाले सुष्मा मेरो घरमा आइ खाने बस्ने गर्थी र मेरो छोराको मोबाइल मा दुइ जनाको संगै खिचेको धेरै फोटो हरु छन l सुष्मालाई मैले हामि पानि नचल्ने जात तिमि ठुलो जात यसरी नबराज को मायामा नपर भनि धेरै भने र तिम्ले अहिले  छुवाछुत को मतलब नगरे पनि आफ्नो परिवारको लाई ख्याल गर्नु पर्छ भनि धेरै भने तर सुष्माले मानिन l

पटक-पटक मेरो छोरालाई बिहेको लागि बोलाउने गर्थी सुष्माले तर घरका ले थाहा पाए पछि धम्कि दिदै पथाउने गर्थे l त पनि नचल्ने जात कसरि मेरी छोरि लिन आइस भन्दै गालि गरि सुश्माकी आमाले  भन्ने गरेको बताएका छन् l

मेरो छोरा लाई एक पटक पुलिस को जिम्मा लगाएर मलाई तेरो छोरो समालेर राख भनि फोन गरे र मैले पनि तेरो छोरि समालेर राख भने lसुष्मा को पेटमा ४ महिना को गर्भ छ रे र बिहे गर्नी भनेर सुष्मा बोलाएको हो भनेका छन l

मेरो आखा अगाडी नै सुष्मा छोरा संग सुति र मेरी छोरीले तानेर लिई आफु संग सुताएकी हो ,घर मा त यस्तो गर्ने मान्छे बाहिर त झन सम्पर्क मा नआउने कुरा छैन पनि भनेका छन l

मेरो छोरा संग त्यति  धेरै बगाल सुष्मा लिन गएका होइनन,घुमघाम गर्दै गर्दा भेट भएर गएका हुन भनेका छन l मेरो छोरा को शान्ति को लागि मलाई पैसा संग तुलना गर्ने होइन दोषीलाई कडा कानुनी करबाही को माग गरेका छन l

पुरा भिडियो सहित

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७