शनिबार, साउन १२, २०८१

पेटको बच्चा बारे आमाले यस्तो भनिन् , प्रहरी हुदै थिए नबराज,भोजराज नबराजको घर पुग्दा (पुरा भिडियो सहित)

दाङ – जाजरकोट घटनाका सम्बन्धमा बर्षदेखिको प्रेममा रहेका  जाजरकोटको भेरी नगरपालिका -४ रानागाउ का २१ बर्षिय नबराज बि क को अन्तेष्टि गरे लगत्तै आमाले मुख खोलेकी छिन l मेरो छोरो पढाई मा धेरै राम्रो र मिहिनेती थियो त्यसैले स्कुल मा भएको कार्यक्रम मा उनीहरुको  भेट भएको थियो l

मेरो छोराले सुष्म लाई धेरै माया गर्थ्यो तर मैले सबै  कुरा थाहा पाए पछि  हाम्रो जात  मिल्दैन यसो गर्न  हुदैन भनि धेरै भने छोराले सुनेंन l सुष्मा पनि हाम्रो घर आएर  धेरै पटक ३/४ दिन यहि  खाने बस्ने  गर्थी मैले नानी तिमि छोरि को साथी होउ कि छोरा को  हौ सधै छोरा को कोठा हुन्छौ भनि सोध्दा सुष्मा ले छोरा को साथी हु भनि, यस्तो  भने पछि मैले जात सोधे जात मल्ल भनि l

हाम्रो जात नमिल्ने भए पछि मैले सुष्मालाई धेरै सम्झाईबुझाई गर्दा हाम्रो परिवारले हाम्रो माया स्वीकार गर्नु हुन्छ तपाई यसको पिर नगर्नुहोस भनि र तिमीहरुको उमेर पुगेको छैन अहिले बिहे गर्न भन्दा हामि अहिले बिहे गर्दैनौ हामी ८ बर्ष पछि बिहे गर्ने हो भनेर मलाई भनि  भनेर नबराज कि आमाले भनेकी छिन l

सुष्मा आफु मात्र नभएर आफ्नो भाइलाई पनि लिएर आउने गर्थी र यहि बस्ने गर्थे , कहिले कसको जन्म दिन र कहिले के भनेर  बाहाना बनाएर आउने गर्थी सुष्मा पनि भनेकी छिन l

एक दिन सुष्मा ले नबराज लाई फोन गरि मेरो पेटमा तेरो सन्तान हुर्किराखेको  छ मलाई लिन छिट्टो लिन आऊ  नत्र भनि मेरो बिहे अन्त गर्दिन लागेका छन  भने पछि मेरो छोराले मेरो सन्तान मलाई चाहिन्छ भन्यो र मैले को संग फोन मा कुरा गरेको भनि सोधे नबराज बोलेंन l

मैले छोरा त गुमाए अब उसको  गर्भ  मा मेरो छोरा को नासो छ भन्ने सुनेको छु , यदि यो कुरा साचो रहेछ भने मलाई जसरि भए  पनि मलाई चाहिन्छ म मेरो छोरा  नभए पनि त्यहि सन्तान को मुख हेरेर बाच्ने छु भनि नबराज कि आमाले भनेकी छिन र  छोरा को शान्ति को लागि दोषीलाई कडा कारबाही हुनु पर्छ भनेकी छिन l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७