
अमृता के सी दाङ
दाङ तुलसीपुर उपमहानगर पालिका ४ सुनेलपुर जहाँ एक जंगलको बीच मा एक झुपडी घरमा ४ जनाको परिवार बसोबास गर्दै आएका र घरको आर्थिक स्थिति कमजोर भएको हुनाले खान लाउन यस परिवार थियो l
केहि महिना अघि भोजराज थापा, टिका सानु ले केहि सहयोग गरि त्यो परिवार लाई धेरै खुसि बनाएका थिए भने ओक्ष्यान् मा थला परेका भिम बहादुर ओली बुबालाई अस्पताल बाट उपचार गराई लिएका पनि थिए l
देश तथा विदेश मा रहनु भएका सहयोगी मन भएका ब्यक्तितो हरुले गर्दा आज भिम बहादुर ओली बुबा को परिवार मा धेरै खुसि मिलेको पनि छ l जंगल को छेउमा घर भएको कारण जंगली जनावर को डर हुने तथा घर बलियो नभएको कारण धेरै कुराको डर हुने भएको कारण भोजराज थापाले र टिका सानुले एउटा राम्रो बलियो घर बनाउने निर्णय पछि आज ओली परिवार को नयाँ घरको जग बसालिएको छ l
घरको शिलान्यास कान्छी छोरि को हात बाट गरिएको छ भने घर बनाउन को लागि मिनराज ओली, टोप बहादुर महतरा, झग्गु भण्डारी ,टिका सानु र मिडिया कर्मी को उपस्थिति मा घर निर्माण गरिएको हो l
देश विदेश मा रहनु भएका सहयोगी हरुले गर्दा आज ओली परिवारमा खुसि मिलेको छ भने अब चाडै नै ओली परिवारको नयाँ घर तयार भइ नया घरमा बस्ने कुरा पनि यहाँ गरिएको छ l
पुरा भिडियो सहित