बिहिबार, बैशाख १३, २०८१

४ लाखमा बेचिएकी प्रमिलाकि आमा यस्तो अवस्थामा दुबईमा भेटीईन (पुरा भिडियो सहित हेर्नुहोस)

दाङ, राप्ती गाउपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षिय कमानसिंह नेपालीको जेठी छोरी प्रमिला नेपालीको खुट्टा भाचियो l  घरको आर्थिक अवस्था कम भएको कारण खुट्टा उपचार को लागि  पैसा   भएन l गाउघर मा काम    गरेर जसो तसो परिवार पालेका कमानसिह नेपालीले आफ्नो छोरि को उपचार गर्न सकेनन l उपचार गराउन नसक्दा प्रमिलाको खुट्टा को अवस्था झन् कठिन हुदै गयो l

धेरै पैसा   कमाउछु र छोरि को राम्रो उपचार गराऊछु भनि घरमा कसैलाई नसोधी  भारत कमाउन गएकी प्रमिलाकि आमा बिमला नेपाली लाई नेपालीले नै धेरै पैसा हुन्छ राम्रो काम छ भनि धेरै लोभलालच  देखाई विदेश जान उत्षाह गरे पछि बिमला नेपाली विदेश जान तयार भइन l

धेरै पैसा कमाउने आसले बिमला नेपालि  विदेश त गईन तर आफु बेचिएको कुरा उनलाई थाहा थिएन l उनलाई विदेश मा केहि दिन त राम्रो संग काम मा लगायो र चोरीको आरोप मा  त्यस पछि दिन हरुमा उनलाई धेरै पिडा दिन थाल्यो,खान राम्रो संग दिएन,कोठा मा बन्दि बनाएर राख्यो l

बिमला नेपाली अर्काको ठाउँमा गएकी हुन् त्यो पनि बेचिएर,बेचिएको मान्छे ले के नै गर्न सक्थ्यो र मलाई धेरै दुख भो म घर जान चाहन्छु भन्दा उनलाई आफु बेचिएको कुरा सुन्दा छाँगा बाट खसेको जस्तो हुन्छ l

धेरै रोइकराई गर्दा पनि कसैले केहि गर्न सक्दैनथे र नेपाली ४ लाख ५० हजार तिरेर मात्र नेपाल आउँन पाउने कुरा मालिकले गरे पछि उनलाई खुसि त लाग्यो तर उनको लागि त्यो पनि सम्भब थिएन l  बिमला नेपाली  हराएको खबर दुबईमा बस्ने नेपाली दाजु- भाइ,दिदि-बहिनिहरुले थाहा पाए पछि उनलाई खोज्ने क्रम मा बिमला फेला परेकी हुन l

बिमला नेपाली लाई दुबईमा एन.आर.एन.ए.अल.एन (N.R.N.ALL.N)को सम्रक्षणमा बिमला लगाएत अरु २ जना बेचिएकै महिला लाई पनि  सुशील गौतमको कोठामा सुरक्षित भएको कुरा  सुशीलले गरेका छन l अबको केहि दिन पछि बेचिएका महिला हरुलाई नेपाल पठाउने पनि भनेका छन l

पुरा भिडियो सहित हेर्नुहोस

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७