शनिबार, साउन १२, २०८१

१३ वर्षे नानीलाई ३ युवकले घर लगे, रातभरसँगै सुताए पछि यस्तो भईन् भोजराज थापा त्यहा पुग्दा यस्तो (पुरा भिडियो सहित)

दाङको देउखुरीमा एक १३ बर्षकि युवतीलाई ३ जना युवकले जबर्जस्ति आफ्नो घर लागेका छन l जब ति युबकले युबतिलाई लगे त्यस पछि ति युबतिको बोलिनै हरायो l राम्रो संग बोल्ने,हिड्ने ,हास्ने युबतिको अहिले भने आफ्नो स्यारसुसार गर्न समेत नसक्ने अवस्था छिन l

साथी संग खेल्न गएकी युवतीलाई साथीले पनि साथ छोडे पछि ति युबक ले लागेका हुन भनेकी छिन l बोल्न नसके पनि ति युवती ले भन्छिन म तिनीहरुलाई चिन्दैन,र कहिले पनि देखेको थिएन,मलाई तिनीहरुले जबर्जस्ति लगे  भनेर हातको  इशारा मा  भनेकी छिन l

३ जना युबक हरुले साइकल मा हालेर बीच बाटोमा छोडे पछि उनि अलपत्र पारेको अबस्थामा  उनलाई आफ्नो घरमा लागि संगै सुताए पछि उनको बोलि गुमेको हो l के गरेर हो वा धेरै मनसिक यातना दियर उनको बोल गुमेको हो भनि अझैँ खुलेको छैन l

छोरिको यस्तो अवस्था देखे पछि इलाका प्रहरी कार्यालयमा उजुरी हाल्दा त्यहाँ केहि प्रमाण नभएको कारण उजुरी दर्ता गर्न नमानेको र उल्टै धम्कि दिएर पठाएको भनेर युवतीकि आमाले भनेकी छिन र यदि प्रमाण छ भने नानीलाई ठिक बनाएर मात्र उजुरी गर्न आउने कुरा बताए पछि उनि प्रमाण खोज्न तर्फ लागिन l

छोरिले  न्याय नपाए पछि युबतिकी आमा मिडिया मा आए लगत्तै घटना घटेको १० दिन   पछि मात्र प्रहरी कार्यालयले उजुरी दर्ता गरे पछि ति ३  युवकलाई अहिले हिरासत मा राखी घटनाको छानबिन भएको छ l

राम्रो संग बोल्ने युबतिको बोलिनै गुमे पछि उनको उपचारको लागि अस्पताल समेत लान सक्ने क्षमता  नभएको यो परिवारलाई भोजराज थापा ले नेपाली रु:२०००० सहयोग  गरि अस्पताल सम्म लग्ने ब्यबस्था गर्नु भएको छ भने अरु सहयोगको माग पनि गर्नु भएको छ l

युबतिलाई के  कस्तो कारणले उनको बोलि नै गुमाउनु पर्यो भनि रिपोर्ट आएपछि मात्र थाहा हुने भएकाले  उनको राम्रो संग उपचार गर्नको लागि नेपालगंज  पठाइएको छ

पुरा भिडियो सहित

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७