शनिबार, बैशाख ८, २०८१

हेटौँडा..सुष्मिताको माईती घर कपिलबस्तु पुगे भोजराज थापा, आमा बुवा मिडियामा, खोले यस्तो रहस्य

दाङ-हेटौडा-४ कर्राकि सुस्मिता थापाको हत्याको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ l हेटौडा-४ कर्रा सुर्यचोक नजिकै आफ्नो घरको भान्सा कोठामा मृत अवस्थामा भेटिएकी २२ बर्षिय सुष्मिताको हत्याको आरोपमा ससुरा र नन्दलाई प्रहरीले पक्राउ गरेको हो l

बिहे भएको ६ महिना पछि  सुष्मिता र उनका श्रीमान माइती कपिलबस्तु आएका थिए र दुइ जनाकै सल्लाह अनुसार सुष्मिता केहि दिन माइतीमै बस्ने निधो गरिन l अर्को दिन सुश्मितालाई माइतीमै छोडी उनका श्रीमान एक्लै हेटौडाको लागि मोटरसाइकल  जान्छन l मोटरसाइकलमा जादै गर्दा सुष्मिता को श्रीमान लाई टिप्परले ठक्कर दिए पछि उनको मृत्यु भयो l

जब श्रीमानको मृत्यु को कुरा  सुष्मिताले सुनिन उनि छागाबाट खसे जस्तो भइन l श्रीमानको निधन पछि सुष्मिता लाई  घरमा अलछिनि  तैले गर्दा मेरो छोरा को यो हाल भयो जस्तो मानशिक तनाब दिन लागे l एका तिर श्रीमान मरेको पिडा अर्को तिर सासु ससुरा सबै ले दिएको पिडा सहन नसकेर माइतीमा फोन गरि सबै कुरा बताई उनलाई बुबा लिन गए पछि माइतीनै  बस्न लागिन l

माइतीमा बस्न लागेको केहि महिना पछि सुष्मिता लाई घर बाट फोन गरि छोरा मरेको बर्षौ पुग्न लग्यो के के चढाउन  पर्छ घर आइजा भने  पछि उनि घर गाइन l घर गए पछि फेरी पनि मानसिक तनाब दिन थाले l उनले यो कुरा माइतीमा भनिन तर माइती टाढा थिए के नै  गर्न सक्थे र l माइती बाट घर गएको केहि दिन पछि सुष्मिता ले आत्महत्या गरिन भनि माइतीमा फोन गयो , सुष्मिता कि आमाले यो कुरा सुनिन मेरी छोरि यस्तो होइन अरु कसैले मारेको हो भनि हेटौडा पुग्दा सुष्मिताको  घरको भान्सा कोठा मा लोरोले टाउको मा हानि हत्या गरेको र उनको आखा पनि फुटेको र सरिर भरि निलै डाम भएको  कुरा सुष्मिता कि आमाले मिडियामा बताएकी छिन l

मेरी छोरि ले आत्महत्या गरेकी होइने ससुरा र नन्द मिलि उसको हत्या गरेको हो भनेर भनेकी छीन,र हत्यारा लाई कडा कारबाही गर्नु पर्चा भनेकी छिन l

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७