शुक्रबार, भदौ २५, २०७८

किन मध्य रातमा आत्महत्या गरिन त् एलिशा गौतमले ….पुरा भिडियो सहित हेर्नुहोस

दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छिन ।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन ।
गौतमको यस अघि विहे भएको र डिभोर्स भएको खुल्न आएको डिएसपी सिंहले भने । गौतम माइती घरमा बस्दै आएकि थिईन । आफन्त नजिक कोईरैनछन, थप कुरा पत्ता लगाउदैछौ । गौतमकि छोरी पहिलाको श्रीमान् संग भएको भन्ने कुरा छ, यसबारेमा बुझ्दैछौ उनले भने । बुवा आमा भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।
मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।मृतक युवती भने माइतीघरमा अरु आफन्ती कोहि नभएको र घर भाडा आफै लिने गरेको छिमेकि हरुले बताएका छन l
युवती विदेश गएरआएको र उसलाई कुनै पनि तनाब नभएको छिमेकि बताउछन l युवती बिहान कोठा बाट निस्केर जाने र रात परे पछि आउने गर्थिन , कहाँ जान्थिन हामीलाई थाहा हुदैन्थियो पनि भनेका छन l
कसै संग झगडा परेको थियो र यस्तो निर्णय गरेकी हुन कि भनि सोध्दा कोहि  संग पनि झगडा नगर्ने कोहि संग नबोल्ने गरेको छिमेकि बताउछन l गौतम युवतीले किन र के कारण आत्महत्या गरिन अझै खुलेको छैन
पुरा भिडियो सहित
https://youtu.be/qZmF30mN_nw

© 2021 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७