बिहिबार, मंसिर २२, २०७९

पहिलो पटक भोजराज थापाले सलह पकाएर खादा हेर्नुहोस्..(पुरा भिडियो सहित)

दाङ-कोरोनाको महामारी संगै विभिन्न देशहरु मा अहिले सलह किराको बिगबिगी भएको छ l धेरै मात्रामा आएको सलह किराले धेरै मानिस हरुको बालीनालीहरु खाई नस्ट पारि दिने गरेको छ l

दाङ मात्र नभई विभिन्न जिल्लाहरु मा आएका यो सलह जातको किराले मानिसहरुको  बर्षौ सम्म पुग्ने अन्न बालि हरु नस्ट  बनाइदिएको छ l बालिनाली  नस्ट पारिदिएको हुनाले किसानहरुले सलह किरालाई पकाएर खाने गरेको पाइन्छ l

सलह किरा पकाएर खादा यसको स्वाद मिठो हुने चिल्लो पदार्थ कम भएको कारण यसलाई खादा कुनै असर नपर्ने हुनाले सलह पकाएर खाएको बताउछन l

दाङ घोराहीको खरकट्टी  टोल का एक व्यक्तिले पनि सलह किरा पकाएर खाएका छन l आफ्नो बालि नस्ट बनाईदिए पछि उनले सलह छोपी तातो पानिमा तताएर मारी तेलमा रातो हुदा सम्म पकाएर खाने गरेको बताएका बताएका छन l

 

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७