शनिबार, बैशाख ८, २०८१

छोटो समयमा धेरैले हेरे “आयौँ चेली” लाई, तिन लोकप्रिय गायिकाले गाए यति मिठो तीज गीत (पुरा भिडियो हेर्नुहोस् )

दाङ-छोटो समयमा धेरै चर्चामा आउन सफल तिन लोकप्रिय गायिका समीक्षा अधिकारी,एलिना चौहान र रचना रिमालको को नया तीज को कोसेली आउन चेली गीत बजारमा आएको छ ।

आयो चेली माइती सम्झेर तिजैको बेलैमा , धित मरुन्जेल कम्मर भाच्ने हो रमाइलो बेलैमा भन्ने गीतलाई अहिले सबैले मन पराएका छन l        यस भन्दा पनि आगाडी को गीत पनि  समीक्षा अधिकारीको माया मारेर ,एलिना चौहानको के माया लाग्छ र ,र रचना रिमालको फोटा फिरिममा गीत सबैको मन मुटुमा बस्न सफल भएको छ ।

नेपाल आइडल बाट धेरै चर्चामा आएकी रचना रिमालले पनि बजारमा राम्रा राम्रा गीतहरु  लिएर  आउने गरेको पाहिन्छ l सुमधुर स्वरका तिन धनि  गायिकाहरु ले यसपाली को तीजमा चेलीहरुको व्यथा लाई यस गीत मार्फत ब्यक्त गरेका छन ।

बिहे गरि पठाउछन छोरिलाई घर खान,तीजमा फेरी बोलाउछन माइती दर खान निकैनै मार्मिक गीतले अहिले बजार तताएको छ।

 

पुरा भिडियो सहित हेर्नुहोस्

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७