मङ्लबार, अशोज २, २०८०

टिका सानुको ‘बुहारी ३ “तीज गीत सार्बजनिक (भिडियो सहित)

हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भए पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।

त्यस्तै चर्चित गायिका टिका सानुले पनि फेरि अर्को यस वर्ष पनि नया तीजको गित ‘बुहारी ३’ बजारमा ल्याएकी छन् । गत बर्ष रिलिज गरिएको ‘बुहारी२ ’ तीजगीत दर्शकमाझ सुपरहिट नै भएको थियो । उक्त गित लाई  गायिका टिका सानुकै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

चर्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।यस बर्ष पनि ‘बुहारी ३’ टिका सानु युटुब च्यानलबाट नै राखिएको छ l

लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् ।

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७