मङ्लबार, अशोज २, २०८०

गोमा ओलीको पहिलो तिज गीत सार्वजनिक (भिडियो सहित)

दाङकी भाईरल गायिका गोमा ओली र गायक अमित बाबु रोकायको स्वरमा रहेको तिज गीत सार्वजनिक भयको छ। गोमा ओलीको यो पहिलो तिज गीत हो ,उनी केही महिना पहिला सामाजिक सञ्जालमा निकै भाईरल भएकी गायिका हुन्।

लोकप्रिय कार्यक्रम ईन्द्रेनीमा रबिन लामिछाने संगको दोहोरी बाट खुबै चर्चामा आएकी उनको यो पहिलो तिज गीतले कत्तीको चर्चा कमाउछ त्यो भने हेर्न बाँकीनै छ।

गीतमा अमित बाबु रोकायकै शब्द संगीत रहेको छ भने एरेन्ज तिलक ओलीको रहेको छ।

गीतको म्युजिक भिडियोमा टिका जैशी,राज बानिया काजी,सुन्दस लगायतका कलाकारहरुको अभिनय छ भने भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन्।

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७