शनिबार, साउन १२, २०८१

किन बगाईन त आखा बाट आशु मेलिनाले ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ कि गायिका ,के गर्दै छिन् त झापामा (भिडियो सहित)

दाङ- पछिल्लो समय मा ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ गीत गएर  चिनिएकी गायिका आहिले आफ्नो घर झापा मा बस्दै आएकी छिन । मेलिनाले यस भन्दा आगाडी पनि धेरै एल्बमहरु निकालिएकि छिन।  निकै नै राम्रो स्वर भएकी  मेलिना अहिले १२ कक्षा मा  पढ्दै आएकी छिन् ।

झापा मा जन्मिएकी मेलिना को अहिलेको नया गीत ‘छोटो छ जिन्दगी फोटो खिचेर राख ‘ गीतले बजार त ततायो र यस पछि उनि अरु नया गीत निकाल्न सकेकी छैनन ।

घरमा कमाउने मान्छे कोहि नभएको कारण आर्थिक स्थिति कम भएको हुनाले मेलिना ले नया गीत निकाल्न सकेकी छैनन ।  उनको स्वरमा जादु लगाएको जस्तो कोइलिको जस्तो मिठो स्वर आफ्नै घर मा काम गर्दै गुनगुनाउने गरि दिन बिताउछिन् ।

मेरो  मात्र नभई मेरी  आफ्नै दिदि मा पनि स्वरको खानी छ,तर के गर्ने   गीत रेकर्ड गर्नको लागि हामीहरु संग पैसा छैन । आमाले जसोतहो बाख्रा भैसी पालेको भरमा हामीहरुलाई अहिले यो अवस्था सम्म पुराउनु भयो भन्दै भकानिदै रोहिन।

मलाई कुनै मौका सजोगले एउटा गीत को लागि माग आयो भने पनि मेरी आमा संग काठमान्डौ जान समेत भाडा हुदैन । जसोतसो गए भने पनि गाडीको झ्यालमा बसी धेरै गीत गाउछु र धेरै पैसा  कमाइ आमा  लिनुहोस् हजुरले मलाई धेरै गर्नु भयो अब मैले हजुर लाई गर्नु पर्छ ,लिनुहोस् मैले कमाएको पैसा यति धेरै पैसा भनि दिन पाए मेरी आमा कति धेरै खुसि हुन्थिन होला भनि धेरै कुरा सोच्छु ।

मेलिना भन्छिन दुखि को पनि एक दिन अबस्य आउछ  भन्छन ,मेरो पनि एक दिन आउनेछ भन्ने आश मा छु। त्यसैले मैले जहाँ जस्तो अवस्थामा पनि गीत गुनगुनाउन  छोड्ने छैन र  आखा भरि आसु बनाउदै भनिन मेरी आमालाई एक दिन धेरै खुसि दिनेछु ।

पुरा भिडियो हेर्नुहोस

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७