शुक्रबार, अशोज १२, २०८०

प्रेम राज लामिछानेले लिएर आए गाईजात्रा ‘बेसारपानी ‘ (भिडियो सहित)

प्रत्येक वर्ष मा जस्तै यस बर्षमा पनि प्रेम राज लामिछानेले उत्कृस्ट गाईजात्रा लिएर बजार तताएका छन। बर्ष भरिको घटना लाई गाईजात्रा  मा उतार्दै बयान गरेका छन।

देश  कोरोना को महामारी मा परेको बेला उपचार गर्नुको सट्टा  घरमा बसी बेसारपानी  खाएर  कोरोना  जान्छ  भनि के पी बा डाक्टर बनि भने।  लकडाउन  हुदा सहर छोडी गाउ आए पछि महँगो कोठा भाडा तिर्नु पर्दाको पिडा गाईजात्रामा व्यक्त गरेका छन।

लकडाउन ले गर्दा अहिले बच्चा देखि  बुढा सम्मका मानिसहरु मोबाइल मा ब्यस्त भएका छन।  देशमा भएका घटनाहरुलाई उल्टो उल्टो शिर्षक बनाई पत्रकार हरुलाई गालि खुवाउन जानेका छन।

विभिन्न ठाउ हरु मा धेरै घटना घटेका छन,तर सरकारले केहि गर्न सकेको छैन।  सरकारले सहयोग गर्नुको सट्टा पत्रकार भोजराज थापा र भाग्य  जस्ता महान  पत्रकारहरुले गर्दा दिन दुखि हरुको चुलो बलेको छ।

देश काण्डको इतिहाशले भरिएको छ,राम्रो भनि पठाएको नेता भस्टचार ठहरियो अनि का बाट  हुन्छ देशको बिकाश भनि गाईजात्रामा उल्लेख गरेका छन।

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७