आइतवार, अशोज ७, २०८०

मेलिना मैनालीलाई भोजराजले लगे काठमान्डौ ,घर बाट छुटिदा गाईन् मनै रुवाउने गीत(भिडियो सहित)

दाङ-मिठो स्वर भएकी झापाकि मेलिना मैनालीलाई भोजराज थापाले काठमान्डौ लगेका छन । मेलिनामा एक अर्गानिक स्वर भएको कारणले उनले गीत रेकर्ड गरि बजारमा ल्याएकी छिन।

यस बर्ष पनि मेलिनाले ‘मेघ मल्हार ‘रागमा तयार परिएको  ‘छोटो छ जिन्दगि फोटो खिचेर राख ‘गीतमा नारायण नेपालको शब्द मा भूपू पाण्डे र मेलिना को आवाज रहेको यो गीत भूपू पाण्डे को अफिसियल च्यानल बाट  सार्बजनिक भएको छ।

यस गीतमा पुराना दृष्टि को झलक देखिने भएको हुदा सबै दर्शकहरुले मन पराएको  हुनाले मेलिना खुसि पनि भएकी छिन। दर्शकको माया र हौसलाले गर्दा मेलिनालाई अझै धेरै गीतहरु निकाली दर्शक सामु पुर्याउने उनको धोको छ।

मेलिनाको  ‘छोटो छ जिन्दगि फोटो खिचेर राख ‘गीतले राम्रो सफलता पाए पछि फेरी पनि सोहि गीतको भाग-२ को लागि गायक भूपु पाण्डेले बोलाएका हुन।

मेलिनालाई भोजराजले काठमान्डौ लैजादा र फेरी अर्को नया गीत रेकर्ड गरि आफैनै मोडेल को रुपमा प्रस्तुत हुन पाउदा धेरै नै खुसि भएकि छिन। मेलिना मैनालीको स्वर मा ‘छोटो छ जिन्दगि फोटो खिचेर राख ‘को भाग-२ छिट्टै नै बजारमा आउने छ।

पुरा भिडियो सहित हेर्नुहोस

 

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७