बुधबार, अशोज १०, २०८०

बिस्कुटको कार्टुनमा भेटिएकी नानुलाई भेट्न भोजराज पुगे कपन (भिडियो सहित हेर्नुहोस )

काठमाडौ  कपनको चौर नजिक को झाडीमा बिस्कुटको कार्टुन भित्र पुरै शरीर छोपिने गरे कपडाले बेरिएको अवस्थामा एउटा बच्चा भेटिएको थियो। उक्त बच्चा कस्को र किन त्यहाँ रखिएको हो त्यो भने कसै लाई थाहा छैन।

उक्त बच्चा अहिले केयर बाल गृह मा पुष्पा अधिकारी को साथ मा सुरक्षित  रहेको छ। चौर मा खेल्ने क्रम मा केटाकेटी ले बच्चा देखे पछि आफ्नी आमा सुष्मा लाई फोन गरि बोलाएका थिए। पुष्पाले ‘केयर  बाल गृह ‘मा धेरै बालबालिकाहरुको हेरचाह गर्दै आउनु भएको छ।

पुष्पा भन्नु हुन्छ,नानीहरुले मलाई मामु छिट्टै यहाँ आउनुहोस न भन्दै मलाई फोन गरेका थिय। उनीहरु लाई मैले नै सानैदेखि नै पालनपोषण गर्दै आएकी छु। बच्चा हरु मलाई एकदम मन पराउछन। बच्चा हरुलाई घर मा खेल्न गार्हो भए पछि चौर मा खेल्न  जान्थे।  त्यहि खेल्न क्रममा उनीहरुले बच्चा रोहेको आवाज सुनी त्यो कार्टुन मा भएकी बच्चा देखेका थिए।

पढाई बन्द भएको बच्चा धेरै भएको हुनाले  त्यहि चौर मा खेल्न पठाउने गर्छौ  र हिजो पनि बच्चा हरु खेल्न क्रममा  यो बच्चा फेला परेको कुरा पुष्पाले गर्नु भएको छ।

पुष्पा को अनुसार यो बच्चा लाई कसैले पाल्न नसकेर वा कुनै  समस्या परेर बद्ध्यता ले यसरि छोडेको हुनुपर्छ भनि आफै पाल्छु भनि घर ल्याए  भनि भिडियो  मा बताउनु भएको छ। बाल गृह कि संचालिका पुष्पा अधिकारीले कुनै परिवार ले मरो  बच्चा हो भनि भन्न आएमा उनीहरुसंग भएका कागजात हेरेर बच्चा उनीहरुकै भएको प्रमाणित भए फिर्ता गरिदिने बताउनु भएको छ।

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७