बिहिबार, बैशाख १३, २०८१

५ बर्षिय छोरालाई बिष खुवाएर आमाले गरिन आत्महत्या

तुल्सीपुर

१८ साउन / दाङमा एक महिलाले आफ्नो ५ बर्षिय  छोरालाई बिष खुवाएर आफुले पनि आत्महत्या गरेकी छिन l दाङको  तुल्सीपुर उपमहानगरपालिका वडा नं -१ पोखरी टोल निवासी ३० बर्षिय तिला श्रेष्ठले छोरा र आफु पनि  बिष सेवन गरेकी थिइन् l

त्यसको केहि समय पछि उनलाई उपचार को लागि  राप्ती पार्देशिक अस्पताल तुल्सीपुर ल्याईएको अबस्थामा  मृत्यु भएको हो l उनको छोरा को भने राप्ती पार्देसिक अस्पताल तुल्सीपुर मा उपचार  पछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको थियो l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७