शनिबार, बैशाख ८, २०८१

प्रेमिकै अगाडी प्रेमिकालाई ४ युवकले करणी गरे पछि युवती मिडियामा (भिडियो सहित )

अमृता के सी  , दाङ  २२  साउन । दाङको देउखुरीमा एक युवती माथि ४ जना युवाले सामुहिक बलात्कार गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षिया युवतीलाई राप्ती गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २५/२६ वर्षका अर्जुन विक, सोही वडाका २७/२८ वर्षका प्रकाश नेपाली, २३/२४ वर्षका इसव जिसी र १९/२० वर्षका भुपाल थापामगरले बलात्कार गरेको पिडित युवतीले बताएकी छिन् ।

पिडित युवती अाफ्नो १९ वर्षिय प्रेमी सँग गत साउन १६ गते दिउँसो घर नजिकको शान्ति सामुदायिक वन र घण्टादेव सामुदायिक वनको सिमानाको जंगलमा घुम्न गएका बेला ४ जनाको समुहमा अाएका ती युवाहरूले  युवतीको  प्रेमीलाई कुटपिट गरि घाइते बनाएर  बलात्कार गरेको बताएकी  छिन् । दोषी मध्ये अर्जुन विकले ती युवतीको मुखमा करिव एक घण्टा सम्म लगातार मुखमा लिंक घुसाएर मुख  मैथुन गर्नुका साथै संवेदनशील अंक मसारेको र अन्य ३ जनाले पनि त्यसमा सहयोग गरेको पिडित युवतीको भनाई छ।

पिडित युवतीको  अनुसार उनी त्यो दिन महिनावारी भएकोले कपडामा रक्तश्राप भएपछि प्रेमीलाई भनेर जंगलमा रहेको बगिया खोलामा नुहाउन गएकी थिइन् । नुहाएर कपडा चेन्ज गर्ने बेला एक्कासी अाएको युवा टोलीले प्रेमीलाई कुटेर घाइते बनाई मलाई  बलात्कार गरेको हुन भनेकी छिन।  मैले  दाई मलाई यस्तो नगर्नु म तपाईको बहिनी जस्तो मान्छेलाई यस्तो किन गर्नु हुन्छ । लाज लाग्दैन भन्दा भन्दै सेक्स गर्न नदिए मार्छु काट्छु भन्दै जवरजस्ती गरेका हुन भनेकी छिन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७