शुक्रबार, चैत्र १६, २०८०

अर्जुन र लक्ष्मी एकै साथ मिडियामा , अर्जुनले भने म घर लान तयार छु तर श्रीमतीको कुरा अर्कै (भिडियो सहित )

दाङ  । सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भएका छन । उनको २ बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो ।

खेलकुदमा ताईकाण्डोका ३ डन समेत रहेका बिक लकडाउन मा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवारिक झगडाले श्रीमतीले छाडेर गएको बताए ।

जब अर्जुनको कुरा उनको श्रीमतीले थाहा पाए पछि आफु आफ्नै श्रीमान महिला हिंसामा  परेको भन्दै बिहे भएको  पाच  बर्ष पछि बालबिबाह को मुद्धा हालेकी छिन। लक्ष्मी को २ बर्ष को छोरा छ , बिहे गरेको पनि ५ वर्ष भयो के यसमा बालबिबाह को मुद्धा लागु हुन्छ ? यो सबै को प्रश्नको बिषय भनेको छ।

पहिला मिडिया मा आएर अर्जुनलाई  यस्तो उस्तो भनि बताउने लक्ष्मी अहिले भने मिडिया मा आएकी छैनिन।  अर्जुन भने म लक्ष्मी लाई स्वीकार गर्छु भन्दा लक्ष्मीले मानेकी नै छैनन।

भिडियो सहित हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७