मङ्लबार, चैत्र ६, २०८०

चितवनमा हेर्नुहोस् , सबिताको घर अगाडी नै भयो यस्तो सम्म , गाउँलेहरु किन घरको बिरोधि भए

सबिताको न्यायको लागि कन्चनको आमा पनि आ’न्दोलन मा उ’त्रिएकी छिन्। प्रेमिका को कारण आफ्नो छोरा कन्चन ले न्याय नपाएको हुनाले उनलाई धेरै असहाय भएको छ। आफ्नै गाउ ठाउ मा यस्तो घ’टना घ’ट्दा उनलाई चुप बस्न मनले दिएन त्यस कारण उनि आ’न्दोलन मा निस्किएकी हुन्। यो सराकार पैसा मा मात्र बिक्ने हो पैसा भयो भने यसले कसैलाई सजाय दिदैन। सामाजिक संजाल भरि ससुराको भिडियो भाइरल भएको छ तर पनि प्रसासन मौन बसेको छ।

सासु नर्स भएको घरमा बुहारीले ससुरोलाई काखमा राखेर औसधि राख्दिन पर्ने अहीले बुहारीको मृ’त्यु भयो कसले हाल्दिंच आखामा औसधि ,बुहारी आउछे भन्दै गाउले उ’र्लिएका छन्। सबिताको न्यायको लागि अहिले सबिता को घर अगाडी आ’न्दोलन भैरहेको छ। उनको न्यायको लागि हजारौको संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् भने सुरक्षा कर्मी पनि धेरै नै खटिएका छन्। सबितालाई न्याय दे ,ह’त्या’रालाई बाहिर निकाल ,भनि आ’न्दोलन धेरै नै चर्किएको छ। यस आ’न्दोलन मा पैसा मा बिकेको सरकार धरौटी मा छु’ट्छ उसो भए हामि पनि त्यो हत्यारा लाई मा’र्छम र पैसा तिरेर धरौटीमा छुटचम भनेका छन्।

हामीलाई आफ्नो सन्तानको अनुहार एक छिन् हेर्न नपाउदा कति पि’डा हुन्छ त्यस्तै त्यो छोरालाई पनि आफ्नो आमा नपाउदा कति पि’डा भएको होला। हाम्रा यहाका छिमेकिहरु समाजमा मिलेर बस्नु पर्छ भनि केहि बोलेका छैनन तर मैले जे कुरा देखेको छु त्यो बोल्नु पर्छ। यदि सविताको बहिनिले भाबना ढकालले गर्दा मेरी दिदि मर्न बा’ध्य भएकी हो भनेपछि उसलाई उसलाई प्र’हरीले किन लागेन , लामिछाने लाई पत्रकार पुडासैनी ले बोलेकै आधारमा लागेको थियो।

यदि सबिताले आफै आ’त्मह’त्या गरेको हो भने फोटो कस्तो छ देखाउनु पर्यो ,उनीहरुले प्रमाण कसैलाई देखाएको छैन त्यतिकै आ’त्मह’त्या हो भन्न मिल्दैन। हाम्रो छिमेकि सबैलाई जेठी श्रीमती को बारेमा कोहि बोलेको छैन अब म बोल्छु ,सबिताको आमाजू र दाईले जेठी श्रीमतीलाई दुवै लगेर धेरै या’तना दिएको हुनाले उनले यहाँ आई डि’भोर्स दिएकि हुन् त्यसकारणले सजनीले भाबना ढकाललाई यो’जनाकार भनेकी हुन्।

बुहारीको मृत्यु भएपछि ससुरा चोक मा घुमेकै छ ,तास खेल्न गएकै छ,चुरोट खाएकै छ उसलाई केहि भएको छैन। जब मिडिया सन्तोष देउजा त्यो घरमा प्रबेस गर्छन तब त्यो ससुराको ना’टक सुरु भयो। उ ले गरेको कार्य सबै हामीले देखेका छौ तर पनि भिडियो मा अक्सिजन लगाएर धेरै नै बिरामी जस्तो देखिएर मर्न लागेको जस्तो अनुहार बनाएर बसेको छ त्यस कारण यो सबै नाटक नै हो नौ’टंकी नै हो

सविताको मा’इती पक्षले ७५ वर्षीय ससुरा रमेश कुमार धितालले सवितालाई न’रा’म्रो व्य वहार गर्ने गरेको आ’ रो प ल गाए’का छन्। सविताको बिहे ०७१ सालमा भएको थियो। सविताले बहिनी सजनीलाई ससुराले गर्ने ह’र्क तबारे सुनाएको फेसबुक च्या ट पनि सार्वज’निक भएको छ। तर, जिल्ला प्रहरी कार्यालय चितवनका एसपी अधिकारीले भने घट’नाको अन्तर्य न’बुझी सोसल मिडियामा अनेक अ’फवाह फैलिरहेको गु’नासो गरे।

केही युट्युबरले त सिधै ह’ ‘त्या हो, प्रहरीको पनि मि’लेम’तो छ भनेर फैसला गरिदिएका रहेछन्। घट’नाले दिन प्रतिदिन सामाजिक सं’जालमा फैलिदै गएपछि पत्रकार अहिले सविताको घरमा पुगेका छन् । घरमा पुग्दा ससुरा अ’क्सिजन लगाएर सु’तिरहेका थिए भने सासुले भित्रबा’हिरको दृश्य देखाउदै छिन् । आफ्नै ससुराले बुहारी को गोप्य अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घ’टनाको वि’रोध गरेका छन् । आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घ’टना निकै रहस्यमय रहेकाले प्र’हरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७