बिहिबार, बैशाख १३, २०८१

श्रीमानले खाडी मा कमाएको सबै सम्पति बोकी श्रीमती फरार पुरा भिडियो हेर्नुहोस्

 

श्रीमानले खाडी मा कमाएको सबै सम्पति बोकी श्रीमती फरार

सानो मै मागी बिबाह  गरेका सन्तोषले  खाडी मा कमाएको सबै सम्पति बोकी श्रीमती बेपत्ता  भए पछि उनि धेरै चिन्तित  भएका  छन् l सन्तोषले आफ्नो श्रीमती हरेको खबर  आफ्ना आफन्तजन,नातागोता  सबै  संग सम्पर्क राखे तर  कोहि पनि नभएको जानकारी पाएका छन् l उनले श्रीमतीलाई धेरै माया गर्थ्ये, श्रीमतीलाई सुख दिनको लागि कमाएको सबै पैसा श्रीमती को नाममा  पठाउथे l अहिले भने  सबै सम्पति कुम्ल्याएर श्रीमती बेपत्ता भए पछि उनि घर न घाटको भएको कुरा बताएका छन् l सन्तोष एक छोरा एक छोरि  आमाको प्रतिक्क्षामा  छन् l पुरा भिडियो हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७