बिहिबार, बैशाख १३, २०८१

आमाले सबै सम्पति लगेपछि छोराछोरी को बिजोग , आमा घरमा आउँन छोराछोरीको आग्रह पुरा भिडियो हेर्नुहोस

चितवन, २७ पौष  विदेशको 60डिग्री को घाममा बुबा सन्तोषले   धेरै दुखले कमाएको सबै सम्पति ,सुन आमा पर्मिलाले  लगे पछि छोराछोरीको बिजोग भएको छ l  आमा पर्मिल छोराछोरी स्कुल गएको मौका छोपी घर देखि भागेको कुरा छोराछोरीले बताएका छन् l मेरो आमालाई लाने मान्छे अग्लो ,गोरो जातको छ पनि भनेका छन् l tv मा रिचार्ज नगर्दिने,बेला बेला छोराछोरी पिट्ने  र बुबाले खाडी बाट पठाएको पैसा जथाभाबी खर्च  गर्ने कुरा पनि राखेका छन् l आमाको पिरले हाम्रो बुबा सधै रुनुहुन्छ ,खान खानु हुदैन तपाई जहाँ भए पनि हामीहरुलाई माया गरि छिटो घरमा आउनु हुन छोराछोरीले आग्रह गरेका छन् l पुरा भिडियो हेर्नुहोस्

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७