शुक्रबार, चैत्र १६, २०८०

घर जग्गा आफ्नो नाममा गाउभरी ऋण लगाई अर्कै संग भागिन् अनुपा ,पुरा भिडियो सहित

तनहु, भानुनगरपालिका  ९ बाइसजागर भन्ने ठाउँ मा एउटा बुहारी जसले गाउभरी ,कुनै संघसस्था बाट धेरै ऋण लिएर भागेकी छिन् l उनि अहिले कहाँ छिन् भन्ने कुरा कसैलाई थाहा छैन,तर ति महिला पर-पुरुस संग भएको कुरा गाउलेले गरेका छन् l  घर जग्गा अनुपको नाम मा भएको कारण उनि आफ्ना दुइ छोरि पनि संगै होटेल गर्छु भनि घरको सबै समान लागेको थिइन् l अनुपाले गाउघरका महिलालाई  महिलाले गर्दा घर बिग्रिन्छ भन्ने गर्थिन ,तर आज आफै आज घर छोडी हिडेकी छिन् l अनुपाको श्रीमान नाकुलले बिदेशी भूमिमा कमाएको  सबै सम्पति लागि उनि भागेकी छिन् l

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७