शुक्रबार, चैत्र १६, २०८०

कमला घिमिरेको दोस्रो गीत सार्बजनिक…यस्तो बन्यो भिडियो ( भिडियो सहित )

काठ्माडौं / पछिल्लो समयमा निकै चर्चित बाल गायिका कमला घिमिरे को चिया छानेको गित पछि अहिले जिन्दगी बोलको गित सार्बजनिक भयको छ ।निकै छोटो समयमा ठूलो सफलता हात पार्न सफल भयकी छिन ।

धेरै दर्शकहरुले उनलाई मन पराउदै आउनुभयको छ । उनी गाउन मात्रै होइन नाच्न मा पनि उत्तिकै अगाडि छिन । केही दिन अघि मात्र सुटिङ्ग भयको उक्त गित अहिले बजारमा सार्बजनिक भैसकेको छ ।

आलाप रेकर्डिङ स्टुडियो को प्रस्तुतिमा चर्चित गायक किशान बिनायक र बाल गायिका कमला घिमिरेको आवाजमा प्रतिभाशाली कलाकार झलक सङ्गितम ,रेशम ओलि र कल्यान घिमिरेको शब्द सिर्जनामा बहुप्रतिभा का धनी सर्जक झलक सङ्गितम को लय तथा सङ्गीत संयोजनमा किशान बिनायकको लोक दोहोरी एल्बम `जिन्दगी´ बजारमा उपलब्ध छ ।

उक्त गितको निर्देशक मौसम हिमाली हुन भने करन चैसिरको छायांकन रहेको छ र मनोज कार्किको सम्पादन रहेको छ । उक्त गितमा मोडल करिस्मा ढकाल , नरेश वीर सिह , कमला घिमिरे र रोहित थापा मगरको उत्कृष्ट अभिनय रहेको छ भने उक्त गितलाइ आलाप स्टुडियोको आधिकारिक युटुब बाट सार्बजनिक गरियको छ । भिडियो ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७