शिक्षा / स्वास्थ्य

आइसोलेसन वार्डमा कोराना भाइरसको आशंकामा भर्ना भएका दुईजना भागे

काठमाडौं, डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोराना भाइरसको आशंकामा भर्ना भएका दुईजना भागेका छन् । शनिबार अपरान्ह उनीहरु अस्पतालबाट भागेका हुन् । अस्पतालकाअनुसार भाग्नेमा करिब ४० वर्षीया महिला र १९ वर्षीय पुरुष छन् । कोभिड-१९ को...

पुरा पढ्नुहोस
तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन...

पुरा पढ्नुहोस
नेपाल आएका फ्रान्सेली नागरिकमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका फ्रान्सेली नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । १९ वर्षीय...

पुरा पढ्नुहोस
गाउँ गाउँ पुग्दै साबुन पानीले हात धुने कार्यक्रम

दाङ्ग,  कोरोना भाइरसका बारेमा सचेतना अभियान लिएर सामाजिक अभियान्ता र जनप्रतिनिधिहरू नेपाल भारत सिमा क्षेत्रमा पुगेका छन् । उनीहरुले करिन एक महिना यता साबुन,लहरे गुर्जो र मास्क साथमा लिएर दुर दरजाका बस्तीमा पुग्ने गरेका छन्...

पुरा पढ्नुहोस
बस्ति बस्तीमा पुग्दै पतंजली योग समितिका पदाधिकारी

दाङ्ग, यति बेला देशनै कोरोनामय बनेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन दाङका विभिन्न सामाजिक संघ सस्थाले गाउँ केन्द्रित सचेतना कार्यक्रमहरु शुरु गरेका छन् । यसै बीच पतञ्जली योग समिति लमहीले शुक्रबार लमही नगरपालिका...

पुरा पढ्नुहोस
सुरक्षाकर्मीलाई कोरोना सम्बन्धी अभिमुखिकरण

दाङ्ग, लमही नगरपालिकाले वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय अमिलियाका सुरक्षाकर्मीलाई कोरोना भाइरस सम्बन्धी एक दिने अभिमुखिकरण दिएको छ । नोभेल कोरोना भाइरसका मुख्य लक्षण, यो रोगबाट आफू कसरी बच्ने र अरुलाई कसरी...

पुरा पढ्नुहोस
स्वास्थ्यको महत्व बुझ्न आवश्यक– नगर प्रमुख केसी

दाङ्ग, स्वास्थ्य मृगौला सबैको लागि सबै ठाउँमा भन्ने मुल नारा सहित लमही सामुदायिक डायलाइसिस सेन्टरले विश्व मृगौला दिवसको अवशरमा जन चेतना ¥याली गरेको छ । बिभिन्न स्कुलबाट उपस्थित भएका बिद्यार्थीहरुले नियमित ब्यायम गरौ । खानपिनमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री एक दुई दिनमै डिस्चार्ज हुने

काठमाडौँ, मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबारसम्म डिस्चार्ज हुने भएको छ। उनको स्वास्थमा सुधार आएकाले भोलि या पर्सिसम्म डिस्चार्ज गरिने उनको उपचारको नेतृत्व गरिरहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रेम...

पुरा पढ्नुहोस
कोरोना संक्रमित विरामीको उपचार गर्नका लागि आइसोलेसन बेड तयार

बुटवल, कोरोना संक्रमित विरामीको उपचार गर्नका लागि प्रदेश ५ मा आइसोलेसन बेड तयार पारिएको छ । १० वटा अस्पतालमा आइसोलेसन बेड तयार पारिएको प्रदेश ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । ‘हामी तयारी अवस्थामा...

पुरा पढ्नुहोस
देशैभर कोरोनाको त्रास,,,सरकार सजगता अपनाउदै

काठमाडौं, यति बेला देशैभर फैलिन लागेको कोरोना भाइरसले आम जनमानसमा त्रास फैलाएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिन थालेपछि सरकारले त्यसविरुद्ध उच्च सतकृता अपनाउन थालेको छ। आमनागरिकलाई पनि सजग रहन आह्वान गर्दै...

पुरा पढ्नुहोस