फोटो फिचर

गायक दुर्गेश थापा र सम्राट चौलागाईंले बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका परिवारलाई गरे राहत वितरण

गायक दुर्गेश थापा र सम्राट चौलागाईंले आगलागीमा परेका परिवारलाई राहत वितरण गरेका छन् । बाँकेको नरैनापुरमा भएको आगलागी घटना सुनेपछि आफूहरू यसै बस्न नसकेकाले सक्दो सहयोग गरेको दुर्गेशले फेसबुकमा लेखेका छन् । फेसबुकमा खाद्यान सामग्री...

पुरा पढ्नुहोस
चर्चित गायिका अञ्जु पन्तले गरिन थीर कोइरालासँग दोस्रो विवाह

चर्चित गायिका अञ्जु पन्तले दोस्रो पटक विवाह गरेकी छन्।प्रेमी थीर कोइरालासँग अञ्जुले ललितपुरको पाटनस्थित एक चर्चमा आज विहे गरेकी हुन।दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन्। विहेमा सीमित आफन्त मात्र सहभागि...

पुरा पढ्नुहोस
छातीमा गो- ली हान भन्दै वृद्धले पोखे आ-क्रोष । उर्लाबारीबाट प्रहरी प्रमुख हटाउन माग

मोरङको उर्लाबारीमा शंकास्पद रुपमा मृत्यु भएका एक व्यक्तिको मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै व्यक्तिको फोटो राखेको पाइएको छ। गत पुस ५ गते मृ,त फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा...

पुरा पढ्नुहोस
रबि लामिछानेले गरे नयाँ टेलिभिजनको सुरुवात

सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ galaxy G4k टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा...

पुरा पढ्नुहोस
नयाँ टिभीमा रबि लामिछानेसंगै राजेश हमाल, रमेश प्रसाई, दिपकराजको एकै साथ इन्ट्री (भिडियो सहित)

सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ galaxy G4k टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा...

पुरा पढ्नुहोस
नेपालकै सबैभन्दा ठूलो चिडियाखाना ‘सदर चिडियाखाना’ (भिडियोसहित)

पुष १४, काठमाण्डौ । ललितपुर जावलाखेलको सदर चिडियाखाना, नेपालकै सबैभन्दा ठूलो चिडियाखाना । जहाँ दैनिक सयौंै पर्यटकले अवलोकन गर्दै आएका छन् । चिडियाखाना हाल राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा छ । चिडियाखानाको व्यवस्थापनको पाटोमा...

पुरा पढ्नुहोस
धेरै रन बनाउनेमा विराट कोहली भन्दा पारस खड्का अगाडि

सन् २०१९ मा सवै भन्दा बढी विकेट लिने र रन बनाउने खेलाडीको सूची खेल सम्बन्धी वेवसाइड क्रिक फुटीले सार्वजनिक गरेको छ । सन् २०१९ मा टी–२० तर्फ सर्वाधिक विकेट लिनेमा नेपालका सन्दीप लामिछाने र करण...

पुरा पढ्नुहोस
आठपहरिया महिला गोल्डकप : उदयपुरलाई हराउँदै पुलिस सेमिफाइनलमा

पुस १४, २०७६ इलाम : विभागीय टिम नेपाल पुलिस क्लब धनकुटामा जारी रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न तेश्रो क्वाटरफाइनल खेलमा बसाहा राइजिङ युथ क्लब उदयपुरको चुनौती ५–० गोल...

पुरा पढ्नुहोस
भक्तपुरमा भ्रमण वर्षको तयारीः सम्पदा पदयात्रा, नौका विहारदेखि महोत्सवसम्म

भक्तपुर- नेपाल भ्रमण वर्ष २०२० मा भक्तपुर नगरपालिकाले सम्पदा पदयात्रा, नौकाविहारदेखि भक्तपुर महोत्सव २०७६ को समेत आयोजना गर्ने भएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२०...

पुरा पढ्नुहोस
जापानी यन १ लाख १६ हजारसहित भेटिएको झोला हस्तान्तरण

काठमाडौं- प्रहरीले विमानस्थलमा भेटाएकाे १ लाख १६ हजार जापानी यन सहितकाे झाेला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । सोमबार अपराह्न काेरियन एयरको उडानद्वारा सिउलबाट काठमाडौं आगमन भएका यात्रु गोरखा स्थायी ठेगाना भएका सुनिल सिंहको झाेला...

पुरा पढ्नुहोस